बालाजुस्थित खोला किनारको करिडोर सडक डुबानमा
barnanmedia.com · Mon May 05 22:25:28 GMT 2025

काठमाडौँको बालाजुस्थित विष्णुमती खोला किनारको करिडोर सडक डुबानमा परेको छ ।
सोमबार राति सो सडक क्षेत्र डुबानमा परेको हो । वर्षापछि ढल फुटेर डुबान भएको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)