मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानन्यायाधीश नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले बेलायत महत्त्वपूर्ण भेटघाट

barnanmedia.com · Mon May 05 22:30:58 GMT 2025

नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले बेलायत महत्त्वपूर्ण भेटघाट गरेको छ ।

२७ अप्रिल संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लन्डन पुगेको प्रतिनिधिमण्डलमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल, विशेष अदालतका न्यायाधीश रीतेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल संलग्न छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)