मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिममा दुई सातामै बढ्यो कोरोना

annapurnapost.com · Sat Apr 08 00:57:20 GMT 2023

खेतीपाती भित्र्याउने र पर्वको बेला भएकाले मौसमी कामका लागि भारत पसेकाहरू घर फर्कन थालेका हुन्।

धनगढी/महेन्द्रनगर : सुदूरपश्चिममा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई हप्ता नपुग्दै संक्रमितको संख्या करिब एक सय पुगेको छ। नयाँ वर्ष र बिसु पर्व मनाउन सुदूरपश्चिमेलीहरू छिमेकी भारतबाट धमाधम घर फर्किंदैछन्। भारतमा संक्रमित भएर फर्किनेको संख्या बढ्न थालेपछि सुदूरपश्चिममा पनि कोरोना संक्रमण तीव्र भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)