मूल्यवृद्धिको समस्या सुल्झाउन खरिद ऐनअनुसार बाधा अड्काउ फुकाउने सरकारको तयारी
ratopati.com · Mon May 18 06:24:13 GMT 2026

काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारले खरिद ऐन तथा नियमावलीअन्तर्गत समाधानको तयारी गरिरहेको बताएका छन्।
काम रोकेर विभागमा ज्ञापनपत्र बुझाउन गएका निर्माण व्यवसायीहरूलाई समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेकाले ढुक्क भएर काममा फर्कन उनले आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)