थिएटरमा काटिएका दृश्यसहित ओटिटीमा आउँदै 'धुरन्धर २'!
setopati.com · Mon May 18 06:23:00 GMT 2026

थिएटरमा बलियो प्रदर्शनपछि बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २ः द रिभेन्ज' ओटिटी रिलिजको तयारीमा छ।
एक्सन थ्रिलर यो फिल्म जुन ४ (जेठ २१)मा जियोहटस्टारमा डिजिटल प्रिमियर हुने भएको हो। प्रिमियरपछि फिल्म जुन ५ देखि नियमित स्ट्रिमिङको लागि उपलब्ध हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)