'लालीबजार' को कमाइ ३ करोड ४२ लाख, 'मालती मंगले' र 'गुरूआमा' ले कति कमाए?
setopati.com · Mon May 18 06:19:00 GMT 2026

फिल्म 'लालीबजार' ले ३ करोड ४२ लाख ६१ हजार ७७९ रूपैयाँ ग्रस कमाइ गरेको छ। वैशाख २५ गते रिलिज फिल्मले जेठ २ गते (शनिबार)सम्म सिनेपा बक्सअफिसमा उक्त कमाइ गरेको हो।
चलचित्र विकास बोर्डको विवरणअनुसार फिल्मको १ लाख १४ हजार ४६८ वटा टिकट बिक्री भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)