आयरल्याण्ड र बेलायतमा भड्कियो दंगा, निशानामा आप्रवासी
nepalviews.com · Thu Jun 11 01:50:22 GMT 2026

एजेन्सी । आयरल्याण्डको बेलफास्टमा एक आइरिस नागरिकको टाउको काट्ने प्रयासको विरोधमा सुरु भएको प्रदर्शन बुधबार ठूलो आप्रवासी विरोधी दंगामा परिणत भएको छ।
आयरल्याण्ड र बेलायतका एक दर्जनभन्दा बढी स्थानमा हिंसा, आगजनी र लुटपाटका घटनाहरू सार्वजनिक भएका छन्। बेलफास्ट र यसको वरपरका क्षेत्रहरूमा नकाबपोश भीडले घर, पसल, बस र कारहरूलाई निशाना बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)