राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक रणनीति वास्तवमा के हो?
barnanmedia.com · Mon May 05 22:42:09 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा देशमा आयात हुने सामानमा कर लगाउने घोषणा गरे।
उनको निर्णयले विश्वव्यापी आर्थिक जगतमा हलचल मच्चायो र व्यापार जगतमा नयाँ युगको सुरुवात मानियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)