मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस प्रदेश निर्वाचन अपडेट : सुदूरपश्चिमा १०० भोट गन्दा देउवा पक्षको ७०

shilapatra.com · Sat Dec 04 20:28:02 GMT 2021

नेपाली कांग्रेस सुदूरपश्चिमको प्रारम्भिक मत परिणाम आएको छ । १०० मतको गणना हुदा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार वीरबहादुर बलायरले ७० मत लिएका छन् । त्यस्तै संस्थापनइतरका उम्मेद्वार नारायण मिश्रले ३० मत मात्रै लिएका छन् ।

यो प्रदेशमा कुल एक हजार २७ मतदाता मध्ये एक हजार तीन मत खसेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)