एमाले धनुषा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी, आज मतदान
deshsanchar.com · Mon May 05 22:59:11 GMT 2025

जनकपुरधाम- नेकपा एमालेको धनुषा अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी परेको छ । पार्टीको धनुषा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य र लेखा कमिटीका पदाधिकारी र सदस्य पदका लागि उम्मेदवारी परेको हो ।
अध्यक्ष पदमा भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ। यस्तै, उपाध्यक्ष पदका लागि समेत दुईजनाको उम्मेदवारी परेको हो । उपाध्यक्षका लागि जयप्रकाश सुनरैत यादव र तेजनारायण यादवको उम्मेदवारी परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)