मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौँ महानगरले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहान्छ : शाह

barnanmedia.com · Mon May 05 22:53:25 GMT 2025

काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

आज यहाँ निजी क्षेत्रका प्रतिनिधिसहितको बैठकमा उहाँले सबैको सहकार्यबाट नै देशभित्र रोजगारीको सम्भावना खोज्न सकिने र त्यसका लागि महानगर मिलेर अगाडि बढ्न तयार रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “सहकार्यमा एकता हुन्छ, यसैबाट निराश भएका युवामा आशा जगाउन सकिन्छ । यो रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)