मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्ड–नेपाल सहमति: घोषणापत्र साझा, निर्वाचन चिह्न आ–आफ्नै

rajdhanidaily.com · Mon Aug 22 23:16:09 GMT 2022

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् ।

४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि ?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्ने’’boutसमेत सहमति गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)