७२ वटा अस्थायी आवास बनाएर जाजरकोटबाट फर्कियो तरूण दलको टोली
nepalpress.com · Wed Dec 27 16:16:17 GMT 2023
काठमाडौं । जाजरकोटस्थित भूकम्प प्रभावितहरुका लागि अस्थायी टहरा बनाएर नेपाल तरुण दलको टोली फर्किएको छ ।
जिल्लाको भेरी नगरपालिका १, ३ र ४ को रिम्ना, पिपे, राउत गाउँ र खलंगामा ७२ वटा अस्थायी आवास निर्माण गरी दलको ५० जनाको समूह फर्किएको तरुण दलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)