१५ मिनेट आफू गतिलो छु भन्न र १३ मिनेट अरुलाई गाली गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?” प्रमुख निर्वाचन आयुक्त
nepaltvonline.com · Mon Nov 07 00:01:08 GMT 2022
काठमाडौं- निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गर्नुभएको छ ।
आसन्न निर्वाचनका सन्दर्भमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौँमा आयोजना गरेको नागरिक संवादमा उहाँले भन्नुभयो, “मैले त भन्दै आएको छु । १५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने र चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?”
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)