कर्णाली नदिमा बेपत्ता गाडी र यात्रुको खोजी गर्न गोताखोर परिचालन
nepalnews.com · Thu Jul 02 11:40:53 GMT 2026

काठमाडौँ। दैलेख जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ सांगेताडास्थित कर्णाली राजमार्गमा गाडी दुर्घटना भई बेपत्ता गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो करीव १ः३५ बजे ६ जना गोताखोर सहितको थप टोलीपरिचालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)