‘बचतकर्ताले रकम कहिले पाउँछन् ?’ सरकारसँग सांसद शर्माको जिज्ञासा
kalakarmi.com · Thu Jul 02 11:26:10 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।
बिहीवार प्रतिनिधिसभामा ‘सहकारी ऐन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै उनले निर्दोष बचतकर्ताको रकम फिर्ता हुने कानुनी सुनिश्चितता नै आफूहरूको मुख्य चासो रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)