काँग्रेसमा प्रवेश गरेकालाई स्वागत गर्दै मन्त्री कार्की
lokaantar.com · Sun Mar 27 17:32:15 GMT 2022
सुनसरीको कोशी गाउँपालिका–७ स्थित हरिपुरमा आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा २०७४ सालको स्थानीतहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट कोशी–७ को वडा अध्यक्षमा निर्वाचित भएका रामचन्द्र मेहता नेपाली काँग्रेसमा प्रवेश गरेपछि पार्टीमा स्वागत गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्वीर, रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)