एनआरएनए विवादमा राष्ट्रपतिलाई मुछिँदै, सर्वोच्चमा विचाराधीन मुद्दाका झगडिया शीतलनिवासमा
barnanmedia.com · Mon May 05 23:36:06 GMT 2025

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा कथित उच्चस्तरीय समिति समितिले अनधिकृत हैकम जमाउन खोजेपछि सिंगो एनआरएन समुदायले बहिष्कार गर्यो । शेष घलेले आफ्नो इगो साँध्नका लागि केही दर्जन मान्छे भेला पारी हायात होटलमा महेश श्रेष्ठलाई टीका लगाइदिए ।
अर्थात् महेशको काँधमा बन्दुक पड्काएर शेषले आफ्नो स्वार्थ पूरा गरेका छन् । उनको एक मात्र उद्देश्य एनआरएनएमा भाँडभैलो मच्चाउने र यो संस्थालाई विभाजन हुँदै विघटनमा लैजाने उनको उद्देश्य हो । एक हदसम्म उनी सफल भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)