पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
nepalnews.com · Thu Jun 11 02:00:34 GMT 2026

कालीकोट। पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ।
मंगलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो। अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)