विश्वकप फुटबल २०२६ को उद्घाटन समारोह आज, को-कसकाे रहनेछ प्रस्तुति ?
ratopati.com · Thu Jun 11 01:58:06 GMT 2026

काठमाडौँ । आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा सुरू हुँदै छ । उत्तर अमेरिकाभरि आयोजना हुने ऐतिहासिक उद्घाटन समारोह हरूसँगै २०२६ को विश्वकप सुरु हुन लागेको हो ।
तीनवटा आयोजक राष्ट्रहरूमा एकैसाथ प्रतियोगिताको सुरुवात हुन लागेको यो पहिलो पटक हो। अमेरिका, मेक्सिको र क्यानडाले आधिकारिक रूपमा इतिहासकै सबैभन्दा ठुलो विश्वकपको सुरुवात गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा