पत्रकारलाई खानेपानीको व्यवस्था गर्नू
baahrakhari.com · Mon May 18 06:29:31 GMT 2026

काठमाडौं । रास्वपाका सांसद खगेन्द्र सुनुवारले संसदको रिपोर्टिङमा पुग्ने पत्रकारहरुलाई खानेपानीको व्यवस्था मिलाउन माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले पत्रकारहरु गेटबाहिर नै बस्नुपर्ने अवस्था आएको भन्दै त्यस्तो माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)