मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलरको मूल्य घटेको घट्यै 

baahrakhari.com · Mon May 05 23:56:44 GMT 2025

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ ।

सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मूल्य घटेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)