मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस

nepaltvonline.com · Tue May 06 00:03:53 GMT 2025

काठमाडौँ- प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।

त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)