अष्ट्रियाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै इटाली क्वाटरफाइनलमा, राख्यो यस्तो रेकर्ड
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । १६ औं संस्करणको युरो २०२० को नकआउट चरण अन्तर्गत अतिरिक्त समयसम्म पुगेको खेलमा अष्ट्रियालाई २-१ गोलले पराजित गर्दै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिन पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)