बट्टामा खाँदिएको अचार खाने गर्नुभएको छ ? स्वास्थ्यमा हानि पुर्याउन सक्छ
lokaantar.com · Sun Oct 23 16:45:00 GMT 2022
नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ ।
तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा हानि पु–याउँछ । स्वादिष्ट अचारका साइड इफेक्टहरू पनि हुन्छन् । जानौं अचारले गर्न सक्ने हानिका बारेमा :
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)