मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्यानडाविरुद्ध ‘क्लिन स्वीप’को लक्ष्यमा नेपाल, तेस्रो खेल सवा ९ बजे टियू मैदानमा हुँदै

makalukhabar.com · Mon Feb 12 00:44:52 GMT 2024

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ । यो खेल टियु मैदानमा बिहान ९: १५ बजेदेखि सुरु हुँदैछ ।

यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज ‘क्लिन स्वीप’ गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)