मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुला, सावधानी अपनाउन आग्रह

nepalpress.com · Thu Jun 11 02:04:33 GMT 2026

कालीकोट । पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।

अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)