वेस्टइन्डिजविरुद्धको टी २० सिरिज भारतद्वारा क्लिनस्वीप
neplays.com
वेस्टइन्डिजविरुद्धको टी २० सिरिज भारतले क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम टी २० मा १७ रनको जित दर्ता गरेको भारतले सिरिज क्लिनस्वीप गरेको हो ।
यो जितपछि भारत आईसीसी टी २० वरियताको शीर्ष स्थानमा पनि उक्लिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८४ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले ३१ ब्लमा ६५ रनको विस्फोटक पारि खेलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)