गणेश कार्की भन्छन्- नेतृत्वले नै ‘संस्थापन पक्ष’ भन्दै गुटबन्दी गर्नु आपत्तिजनक
nepalpress.com · Fri Jun 26 08:15:48 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्रीका लागि चारजनाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । विपीन आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्की महामन्त्रीको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
चुनावअघि सर्वसम्मतिका लागि पार्टी नेतृत्वले निकै कसरत गरेको थियो । १० जना आकांक्षीहरूमध्ये ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता पनि लिए । तर, थप तीन जना ब्याक नहुँदा प्रजातान्त्रिक प्रक्रियाबाट निर्णय लिन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)