मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

घरेलु मैदानमा चेन्नईलाई सजिलै हरायो हैदराबादले

ratopati.com · Sat Apr 06 00:10:00 UTC 2024

हैदराबाद । आफ्नो घरेलु मैदानमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्समाथि ६ विकेटको सहज जित हासिल गरेको छ । यो सिजन इन्डियन प्रियिमर लिग (आईपीएल) मा हैदराबादको दोस्रो जीत हो ।

चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो । हैदराबादका लागि ऐडन मारक्रमले सर्वाधिक ५० रनको योगदान दिए । उनले मात्र ३६ बलमा ४ चौका र एक छक्का हिर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)