मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ए डिभिजन लिगको दशौं चरण आजदेखि, पहिलो दिन दुई खेल हुँदै

nepallive.com · Fri Feb 11 01:31:00 GMT 2022

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौं चरणको खेल आज (शुक्रबार)बाट सुरु हुँदैछ । शुक्रबार दशौं चरणका दुई खेल हुनेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच भिड्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)