मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भत्काइँदै बिस करोडका सडकबार

gorkhapatraonline.com · Sat Apr 06 00:12:12 UTC 2024

गोकर्ण दयाल

बैतडी, चैत २४ गते । साँघुरा सडक चौडा पार्न आएको आठ करोड रुपियाँ खर्च गर्न २० करोड रुपियाँमा जडान गरिएका सडक स्टिलबार (स्टिल क्रस बेरियर) भत्काउन थालिएको छ । सडकको मोड सुधार्न भित्ता खार्नुपर्नेमा मुख्य सडकमा लगाइएका स्टिलबार र कालोपत्रे भत्काउँदा दुर्घटनाको थप जोखिम बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)