कोरोना भ्याक्सिन : डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकामध्ये कसले पहिला पाउँछन्?
swasthyakhabar.com · Wed Dec 23 17:26:00 UTC 2020
काठमाडौं- सरकारले कोभिड-१९ विरुद्धको भ्याक्सिन ल्याउनका लागि तयारी गरिरहेको छ। पहिलो चरणमा आउने भ्याक्सिन अति जोखिममा भएका स्वास्थ्यकर्मीलाई दिने योजना सरकारको छ।
स्वास्थ्यकर्मीहरुमध्ये पनि सबैभन्दा पहिला कसले भ्याक्सिन पाउँछन् त? कोभिड भ्याक्सिन प्राविधिक सल्लाहकार समितिका सदस्य सचिव डा झलक शर्मा गौतमले स्वास्थ्यकर्मीमध्ये कोभिड डेडिकेटेट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नै पहिलो प्राथमिकता परेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)