उम्मेदवार समीक्षा बास्कोटाले फिर्ता लिइन आफ्नो उम्मेदवारी
newsofnepal.com · Fri Jun 26 08:19:27 GMT 2026

चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महिला उपसभापति पदकी उम्मेदवार समीक्षा बास्कोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)