भारतमा थपिए ३ लाख ७९ हजार संक्रमित, ३६ सयको मृत्यु
himalkhabar.com · Thu Apr 29 00:51:01 GMT 2021
भारतमा कोरोनाभाइस संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन। पछिल्लो २४ घण्टामा थप तीन लाख ७९ हजारमा कोरोनाको संक्रमण देखिएकाे छ।
कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा लगातार सातौ दिन तीन लाखभन्दा बढी संक्रमित पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा तीन लाख ७९ हजार ४५९ जनामा संक्रमण देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)