बार्बी अर्थात् गुलाबी संसारको रोमाञ्चक सयर (फिल्म समीक्षा)
nepalkhabar.com · Mon Jul 24 16:30:38 GMT 2023
६४ वर्षअघि यो लोकमा आएकी बार्बीले विश्वभरका थिएटरमार्फत उन्मुक्त आकाशमा उड्न खोज्ने नवयौवनहरूलाई दंगदास पारिरहेकी छन्। ५ साउनमा विश्वभरका मल्टिप्लेक्ससँगै नेपाली हलहरूमापनि एकसाथ रिलिज गरिएको बार्बी हेर्न आउने ‘फ्यान’हरूको चहलपहलले काठमाडौंका हलहरूमा भिन्नै माहोल श्रृजना गरेको छ।
गुलाबी रंगका ड्रेसमा ठाँट्टिएर हलहरूमा राखिएका बार्बीको पूर्णकदको पोस्टर अगाडि उभिएर टिकटक र रिल बनाउन मस्त नवयौवनहरूको चहलपहल हेर्दा युरोप र अमेरिकन थिएटर माहोलमा पुगेको भान पार्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)