थाइल्यान्डमा भाङ खेती र बिक्री वितरण गर्न पाइने
baahrakhari.com · Thu Jun 09 22:15:00 GMT 2022
बैंकक । थाइल्यान्डले भाङ एवं गाँजाकाे काराेबारलाई वैधानिकता दिएकाे छ । अबदेखि थाइल्यान्डका जनताले घरैमा भाङ खेती गर्न र बिक्री वितरण गर्न पाउने भएका छन् ।
सरकारले गाँजालाई प्रतिबन्धित लागु औषधको सूचीबाट हटाएपछि जनताले यो छुट पाएका हुन् । लागुऔषध सेवन, ओसारपसार वा बिक्री वितरणलाई लिएर अत्यन्तै कडा कानुन रहेको मानिने दक्षिण पूर्वी एसियाली क्षेत्रमा यस्तो लचिलो निर्णय लिने थाइल्यान्ड पहिलो मुलुक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)