मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संक्रमणदर ४६.३ प्रतिशत पुग्यो : काठमाडौं उपत्यकामा मात्रै ४२ हजार ५६ सक्रिय संक्रमित

nayapatrikadaily.com · Sat Jan 22 00:22:00 GMT 2022

नेपालमा कोरोना संक्रमणदर ४६.३ पुगेको छ । तीव्र संक्रमणका कारण छोटो समयमै सक्रिय संक्रमितको संख्या धेरै बढेको छ । गत १९ पुसदेखि संक्रमणदर निरन्तर उकालो लागिरहेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ पुगेको छ । दैनिक संक्रमण हुने संख्या १० हजार नाघेसँगै पुनः जनजीवन अस्तव्यस्त बन्न थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)