खोचमा खसेका शिक्षकलाई सेनाले निकाल्यो
janaaastha.com · Sun Sep 18 15:00:47 GMT 2022
हिजो दिउँसो नुहाउने क्रममा खोँचमा खसेका शिक्षकलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।
दोलखाको कालिञ्चोक–३ स्थायी घर भई हाल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक केशव सिवाकोटीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत २२ घण्टापछि उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)