दक्षिण कोरियामा ‘हलोइन पार्टी’मा भागदौड मच्चिँदा १४९ जनाको निधन, ७६ घाइते
baahrakhari.com · Sun Oct 30 00:42:00 GMT 2022
काठमाडौं । दक्षिण कोरियाको एक हलोइन समारोहमा भागदौड हुँदा कम्तिमा १४९ जनाको निधन भएको छ । राजधानी सिओलको इतेओन इलाकामा भएको उक्त घटनामा ७६ जना घाइते भएका छन् ।
सिओलको लोकप्रिय रात्रिकालीन क्षेत्र इतेओलमा हलोइन मनाउनका लागि जम्मा भएको भीडमा भागदौड मच्चिएको बीबीसी ले लेखेको छ । उक्त कार्यक्रममा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)