प्रतिनिधिसभा बाट पारित भयो सहकारी विधेयक पारित
onlinekhabar.com · Thu Jul 02 11:49:12 GMT 2026

१८ असार, काठमाडौं । ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ ।
बिहीबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)