हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी
farakdhar.com · Fri Dec 03 16:11:24 GMT 2021
अमेरिकाले चिनियाँ कम्पनी हुवावेलाई ब्ल्याकलिस्टमा राखेको छ र आफ्नो फाइभ जी नेटवर्कका लागि हुवावेका उपकरण प्रयोग नगर्ने बताएको छ । यतिमात्र होइन, उसले हुवावेमा कुनै पनि अपडेट नगर्ने पनि चेतावनी दिएको छ । यो सब हुँदाहुँदै पनि अहिले विश्वको सबैभन्दा ठूलो कम्पनी बनेको छ हुवावे । टेलिकम उपकरण बनाउने सबैभन्दा ठूलो कम्पनी हुवावे स्मार्ट फोनमा चाहिँ सामसुङपछिको ठूलो कम्पनी हो ।
तर, हुवावे यो ठाउँमा सहज तरिकाले आएको होइन । यसले त निकै ठूला अप्ठ्यारा र संघर्षको सामना गरेको छ । कम्पनीका प्रमुख रेन झेङफेईले आखिर कसरी कम्पनीलाई यो सफलतामा पुर्याए त ?
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)