अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा घट्यो
bishowkhabar.com · Thu Jul 02 11:56:07 GMT 2026

काठमाडौं – यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर दुई प्रतिशतले घटाउने निर्णय गरेको छ ।
विभागका अनुसार इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन गरिएको हो । हाल डिजेलको औसत मूल्य प्रतिलिटर रु १९३.८३ कायम भएको छ, जुन पहिले रु २३५.८३ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
यातायात व्यवस्था विभाग