नेपाल लाइभ समाचार [२०७८ फागुन २]
nepallive.com · Mon Feb 14 17:17:00 GMT 2022
१. एमाले बैठकः ‘काउन्टर’ महाभियोगबारे निर्णय गर्ने अधिकार नेतृत्वलाई, सांसदहरुको हस्ताक्षर गरेर राखियो, आवश्यक परेको ठाउँमा प्रयोग गर्ने उल्लेख, पाँच सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार। (काउन्टर महाभियोगबारे एमाले)
२. संसद् सुचारु भयो भने अम्पायरको भूमिका निर्वाह गर्न तयार रहेको सर्वदलीय बैठकमा सभामुख सापकोटाको भनाइ, एमसीसी लगायत राष्ट्रिय महत्वका विषयमा दलहरुबीच सहमतिको आवश्यकता रहेको उल्लेख। ( सर्वदलीय बैठकमा एमाले अनुपपस्थित)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)