मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

डीओटी विधिबाट ९३ प्रतिशत क्षयरोगी निको

gorkhapatraonline.com · Thu Jun 11 02:12:15 GMT 2026

क्षयरोगसम्बन्धी जनचेतना अभिवृद्धि गरी रोग न्यूनीकरण गर्ने उद्देश्यले नेपाल क्षयरोग निवारण संस्था सप्तरीको आयोजनामा तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र तोपामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष वैद्यनाथ झाको अध्यक्षतामा बुधबार आयोजित कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र तोपाका प्रमुख डा. तारानन्द राउत प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा वक्ताहरूले क्षयरोगबारे समाजमा रहेका भ्रम र गलत बुझाइ हटाउन व्यापक जनचेतना आवश्यक रहेको औँल्याउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)