पूर्वगोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्षमा नियुक्त
himalpress.com · Thu Jun 11 02:12:46 GMT 2026

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा पूर्वगोलकिपर विशाल श्रेष्ठ नियुक्त भएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार उनलाई उक्त जिम्मेवारी दिएको हो। योसँगै विशालले घरेलु फुटबलमार्फत पनि सन्न्यास लिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन्। उनले ७ पुस २०८० सालमै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
नेपाल सुपर लिग