सर्लाही-४ मा अमरेशले कटाए २५ हजार मत
nepalnews.com · Sat Mar 07 17:55:52 GMT 2026

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार अमरेश कुमार सिंहले २५ हजारभन्दा बढी मत पाएका छन् ।
प्रतिनिधिसभामा रास्वपाका उमेदवार सिंहले हालसम्म २५ हजार ८५ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)