नुवाकोट २ मा कडा टक्कर, प्रकाशशरणकै अग्रता
shilapatra.com · Sat Mar 07 17:56:38 GMT 2026

नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशशरण महतले अग्रता कायमै राखेका छन् । दुप्चेश्वर, तादी र ककनी गाउँपालिका तथा पञ्चकन्या गाउँपालिका वडा नं. १, ३ र ४ को मतगणना सकिँदासम्म महतले ९ हजार ८२१ मत पाएका छन् ।
रास्वपाका विक्रम तिमिल्सिनाले ९ हजार २३६ तथा नेकपाका हितबहादुर तामाङले ८ हजार २७ मत पाएका छन् । एमालेका बद्री मैनालीले ५ हजार ८३४ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)