मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

र्‍याफ्टिङको रोमाञ्च, तस्बिरहरू

ratopati.com · Sat Apr 06 00:15:00 UTC 2024

नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । गर्मीको सिजन सुरु भएसँगै काठमाडौँबाट नजिक सिन्धुपाल्चोक जिल्लाको सुकुटे रमाइलो गर्नका लागि लोकप्रिय गन्तव्यमा पर्छ । काठमाडौँको व्यस्त जीवन र थकान मेट्नका यहाँ रहेका विभिन्न रिसोर्टहरू र सुनकोसी नदीमा गरिने र्‍याफ्टिङको सुविधा आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)