मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यअफ्रिकी मुलुक गाबोनमा पनि सैन्य विद्रोह,  गणतन्त्रका सबै संस्था भङ्ग

lokaantar.com · Wed Aug 30 23:12:29 GMT 2023

लिब्रेभिल– मध्यअफ्रिकी मुलुक गाबोनमा पनि सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भङ्ग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता लिएको बताएका छन् ।

सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबाट सत्ता हातमा लिएको घोषणा गर्दै गत शनिबार भएको निर्वाचनको नतिजा रद्द गर्ने बताएका छन् । अर्को सूचना नभएसम्म देशको सिमाना बन्द गरिएको घोषणा पनि उनीहरूले गरेका छन् ।आम निर्वाचनमा वर्तमान राष्ट्रपति अली बोङ्गो विजयी घोषित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)